ग्याष्ट्रिकको उपचारमा किन महत्वपूर्ण छ योग ?

ग्याष्ट्रिकलाई हाम्रो गाउँघरतिर गानो भनिन्छ । ग्याष्ट्रिकलाई सबै नेपालीको साझा रोग हो भनेर पनि भन्ने गरिन्छ । किनकि हाम्रो खानपान जीवनशैली सबैको उस्तै छ । अग्रेंजीमा यसलाई ग्यासट्राईटिस पनि भनिन्छ । पेटको भित्रि भाग सुन्निनु नै ग्याष्ट्रिक हो । हाम्रो खराव खानपानले नै ग्याष्ट्रिक गराउँछ । ग्याष्ट्रिक हुँदा ढ्याउ–ढ्याउ डकार … Continue reading ग्याष्ट्रिकको उपचारमा किन महत्वपूर्ण छ योग ?